Sidebar

Vision Statement

Our vision is to continue offering outstanding, values-based learning opportunities for all children. To be at the heart of the Garrison & wider community, working in an effective partnership with all stakeholders to build a successful future for all.

सबै नानीहरुलाई हाम्रो  मुल्य-मान्यतामा आधारित  शिक्षा हासिल गर्ने  उत्कृष्ट अवसरहरु प्रदान गर्नु हाम्रो  मूल उदेश्य हो।  यहाँको सैनिक तथा वृहत समुदायको केन्द्रबिन्दूमा रहेर सम्बद्द सबै पक्ष सित  हातेमालो गरी सबै  नानीहरुका सफल र सुखी भविष्यका लागि काम गर्नु पनि हामीले अपेक्षा राखेका छौं।